६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशीमा स्थानीय मृत फेला


१३ जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
१३ जेठ ०७६, झरुवाराशी । सोमबार बिहान गोदावरी नगरपालिकाको झरुवाराशी पोखरीटारमा स्थानीय ५० वर्षका उत्तम केसी मृत मृत अवस्थामा फेला परेका छन् । पोखरीटारको नवज्योति स्कुल परिसरनजिकै कोे सल्लाघारीमा उनको शव भेटिएका हो ।
स्थलगत निरिक्षणको क्रममा प्रारम्भिक रिपोर्ट अनुसार मादक पदार्थ सेवन गरेको भन्ने आएका महानगरिय प्रहरी वृत्त चापागाँउ का डिएसपि राजकुमार खाइजुले वताए । उनले भने, ‘अनुसन्धानपछि नै के भएको हो भन्न सकिन्छ ।’ प्रहरीले घटनाको मुचुल्का पछि पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १२ : १८ बजे