१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नाटक ‘क्लेशाः’ मञ्चन


२६ जेष्ठ २०७६, आइतबार  

0
Shares

२६ जेठ ०७६, काठमाडौं । अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘क्लेशाः’ मञ्चनको गरिएको छ । करमन थिएटरको प्रस्तुति रहेको यस नाटकलाई विजया कार्कीले निर्देशन गरेका छन् । करमनले यो पहिलो नाटक प्रदर्शनीको हो ।
’क्लेश’ नामक नाटकको मुख्य स्रोत रामायण हो । ’क्लेश’ ले ऋषि वाल्मिकीको आलौकिक कहानीलाई विशुद्ध समसामयिक रुपमा नाटकीय प्रस्तुति गर्ने चेष्टा गरिएको छ । कुनै धार्मिक धागोले नाबेरिकन, एउटा पुनर्प्रिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या गर्दै नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ । पव्लिक न्युज एजेन्सी

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतबार  ९ : ३७ बजे