१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर काँग्रेस सभापति अस्पताल भर्ना


५ असार २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
५ असार ०७६, ललितपुर । ललितपुर काँग्रेस सभापति मदनबहादुर अमात्य अस्पताल भर्ना भएका छन् । पाचन प्रणलीमा समस्या देखिएपछिअमात्यलाई डाक्टरको सल्लाहमा भर्ना गरिएको थियो । उनलाई पुल्चोकस्थित सुमेरु सिटी अस्पताल भर्ना गरिएको छ। उनी ४ दिनदेखि अस्पतालमै आराम गरिरहेका छन् ।
सम्भवतः आज(विहीबार) डिस्चार्ज हुने लतिपुरका काँग्रेस नेता मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  ८ : ३५ बजे