५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशीमा भिषण आगलागी


३ भाद्र २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३ भदौं ०७६, झरुवाराशी । ललितपुर गोदावरी नगरपालिकास्थित झरुवाराशीको एक कारखानामा आगलागी भएको छ । स्थानीय राज घिमिरेका अनुसार विजुली सर्ट भएर आगलागी भएको हो ।
आगो भिषण रुपमा फैलिएको छ । स्थानीयबासीले आगो निभाउने प्रयास गरिरेहका छन् । ललितपुर पुल्चोकबाट दमकल आगो निभाउन आउदै गरेको सूचना छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।