१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरको चियापान


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

चियापान कार्यक्रममा सहभागीहरु मेयर गजेन्द्र महर्जन, सासंद नवराज सिलवाललगायत ।

१६ असोज ०७६, बज्रवाराही । दशै, तिहार र छठलगायतका पर्वहरुको अवसर पारेर गोदावरी नगरपालिकाले चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा मेयर गजेन्द्र महर्जन र उपमेयर मुनाअधिकारीले आगन्तुकहरुलाई स्वागत गरे ।


बिहीबार बिहान प्रतिनिधिसभा सदस्य नवराज सिलवाल , प्रदेशसभा सदस्यहरु चेतनाथ सञ्जेल, लालकुमारी पुन, सहायक प्रमुख जिल्ला अधिकारी खिमलाल भूषाल, पूर्वअर्थराज्यमन्त्री उदयसमशेर राणालगायत जनप्रतिनिधि र कर्मचारीहरु चियापानमा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले नेपालीहरुको दशैं लगायत पर्वको अवसरमा सबैलाई शुभकामना दिएका थिए । कार्यक्रममा दूध चिया,कालो चिया र विस्कुट खुवाइएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  ११ : २२ बजे