८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अध्यक्षकप फुटवल ः उच्च शिखरविरुद्ध छोर्गेको जित


३० आश्विन २०७६, बिहिबार  

0
Shares

 

लपु संवाददाता
३० असोज ०७६, ललितपुर । दक्षिण ललितपुरमा जारी अध्यक्ष कप फुटवलमा बुधबार भएको उद्घाटन खेलमा छोर्गे युवा क्लब र मकवानपुरको बकैया गाउँको उच्च शिखर युवा क्लबबीच भएको खेलमा छोर्गे युवा क्लबले वियज शुरुवात गरेको छ ।

खेल शुरु हुनुअघि खेलाडीहरु ।
उद्घाटन कार्यक्रममा सहभागीहरु ।

खेलका क्रममा जर्सि नंम्बर १५ विनोद जिम्बाले उच्च शिखर युवा क्लबको पोष्टमा बल छिराएपछि जिरोको विरुद्ध १ गोल हनि छोर्गे युवा क्लब विजय भएको हो ।
जनप्रतिनिधि र कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधिबिरुद्ध १ गोल ठोकेको खेलाडी चिन लामाले ललितपुर खबरलाई बताए । अध्यक्ष कप खेलकुदको उद्घाटन पुर्वसासंद उदय शम्शेर राणाले गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ९ : ४७ बजे