१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा वालिका अपहरण


१९ माघ २०७६, आइतबार  

0
Shares


१९ माघ ०७६, भक्तपुर । भक्तपुरमा एक वालिका अपहरणमा परेका छन् । सूर्य विनायक निकोशेरामा रहेको ग्लोरी अंग्रेजी विद्यालयमा युकेजीमा पढ्ने ती वालिकालाई अपहरणकारीले घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको अवस्थामा भेटिएका थिए ।
ती बालिका अपहरण गरी १६ लाख फिरौती माग गर्ने एक जना पक्राउ परेका छन् । फिरोती माग गर्ने सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा रहेको प्रहरीले बताएको छ । उनले परिवारलाई विरौती वापतको रकम ठिमीस्थित भाटभटेनीमा ल्याइदिन भनेका थिए ।
घ्याम्पे डाँडामा बालिका कराउन थालेपछि अपहरणकारी थापा बालिकालाई छाडेर भागेको र त्यहाँ घुम्न गएका मानिसले उनलाई स्कूलमा ल्याइदिएको बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ५१ बजे