२८ फागुन ०७६,पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरामा संसारकै सुन्दर रंगशाला बनेको छ । रंगशालाबाट देखिने माछापुच्छ्रे धौलागिरी र अन्नपूर्ण हिम श्रृखलाले फुटवलका दर्शकको मन लोभ्यमउने चिश्चित छ ।
निर्माणकै क्रममा गतमंसिरमा साफ खेलकुदका लागि यो रंगशाला प्रयोग गरिएको थियो ।
१ अर्व २८ करोड २२ लाख लगानीमा बन्दै गरेको यो रंगशालाको भौतिक निर्माण पुरा भएको छ भने साजसज्जाको चरणमा छ । रंगशाला चैत्रभित्र सञ्चालनमा ल्याउन सकिने कम्पनीको दावी छ ।
तस्विर श्रोत ः jukson.com
प्रतिक्रिया