८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोमको अनुमानित बजेट ३८ करोड ९५ लाख


११ असार २०७७, बिहिबार  

0
Shares


११ असार ०७७, ललितपुर । कोञ्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३८ करोड ९५ लाख ४३ हजार बराबरको अनुमानित वार्षिक बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित गाउँसभामा कोञ्ज्योसोम गाँउपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले बजेट सार्वजनिक गरेकी थिइन् ।
ललितपुर १ का संघीय सासंद नवराज सिलवालको प्रमुख आतिथ्यता र प्रदेश सांसद चेतनाथ संजेलको विशेष आतिथ्यतामा गाउँसभा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।