८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


ललितपुरको मनोरम भालुखोला झरना (तस्विरहरु)


२६ असार २०७७, शुक्रबार  

0
Shares

 

दक्षिण ललितपुरको भट्टेडाँडा । भट्टेडाँडाको भालुखोला खहरे । वर्षा याममा मनोरम देखिन्छन् ।
कान्तिलोकपथको आडैमा रहेका यी झरना हिउँदे याममा लोप भइसक्छन् । खहरे खोलामा बग्दै गरेको झरना झाँक्रिडाँडा, सातकन्या, भैसे, शंखुलगायतका गाँउबाट प्रष्टै देख्न सकिन्छ ।

 


आजकल काठमाडौ आउने जाने आगन्तुक यीनै झरनामा सेल्फी खिच्न मस्त देहिन्छन् । कालागैरा, टाकुर्चे र भालुखोलालगायतका स्थानीय खोल्चाहरुमा डाँडाको माथिल्लो भागबाट पानी छङछङ बग्ने गर्छन् ।

वर्षा यामको हरियाली मौसममा कुइलो नलागेको बेला भने शंखु ,दलचोकीलगायतको गाँउबाट पनि यी झरना देखिन्छन् । निरन्तरको बर्षापछि खोला नाला बढ्दा भालुखोलामो चारैतिरबाट ससाना खहरे बग्छ । अनि रमाइलो लाग्छ ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ४८ बजे