१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोटिखेलमा विपद् व्यवस्थापनको सामान प्रहरीलाई हस्तान्तरण


२८ असार २०७७, आइतबार  

0
Shares

विपद्का सरसामान हस्तान्तरण गरिदै ।

२८ असार ०७७, गोटिखेल । माहाकाल गाउपालिकास्थित टुंगुन प्रहरी चौकीलाई विपद्का बेला अत्यावश्यक सरसामान हस्तान्तरण गरिएको छ । प्रहरी कार्यालय गोटीखेलका इन्चार्ज डिलबहादुर खत्रीलाई वडा नं. ३ का वडाध्यक्ष गंगाराम तिमल्सिना,वडा नं. ४ का वडाध्यष शान्तप्रसाद गौत्तम र प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद पाण्डेलगायत हस्तान्तरण कार्यक्रममा सामेल भएका थिए ।
ह्स्तान्तरण गरिउको सामानमा विपद्का बेला प्रयोग हुने सावेल, गल,ह्याम्मर र डोरी लगायतका सामान छन् ।
विपद्का बेला प्रयोग गरिने सामान इलाका प्रहरी कार्यालय कालेश्वर र गिम्दी प्रहरी चौकीलाई समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष तिमल्सिनाले बताए । वर्षाको समयमा दक्षिण ललितपुरको पहाडमा पहिरोको जोखिम उच्च हुने गर्दछ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : २० बजे