१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मंगलबार ललितपुर महानगरकी एक महिलामा कोरोना संक्रमण फेला


६ श्रावण २०७७, मंगलबार  

0
Shares


लपु संवाददाता
६ साउन ०७७, ललितपुर । मंगलबार ललितपुरमा १ जनामा मात्रै कोरोना संक्रमण फेला परेको छ । ललितपुर महानगरकी बर्षिय महिलामा कोरोना संक्रमण फेला परेको हो ।
अहिलेसम्म ललितपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ३७ महिला र ४७ पुरुष छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : १३ बजे