९ साउन ०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा १० जनामा कोराोना सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमका अनुसार शुक्रराज ट्रपिकल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पाँच जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय प्रयोशाला महाराजगञ्जमा गरिएको परीक्षणमा पनि काठमाडौँका पाँच जनाको परीक्षण पोजेटिभ आएको मन्त्रालयलका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
९ श्रावण २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया