१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा सोमबार १८ कोरोना संक्रमित


८ भाद्र २०७७, सोमबार  

0
Shares


८ भदौं ०७७, ललितपुर । सोमबार ललितपुरमा १८ जना कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरिएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ललितपुर महानगरमा ४ महिला ९ पुरुष सहित १३ जना कोरोना संक्रमित भेटिएको छ । महालक्ष्मी नगरपालिकामा ३ महिला र १ पुरुष भेटिएका छन् भने गोदावरी नगरमा १ जना पुरुष संक्रमित भेटिएको छ ।
ल्लितपुर जिल्लामा अहिलेसम्म २ सय ३ महिला र २ सय ८४ पुरुष कोरोना संक्रमित भेटिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : ३३ बजे