२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको मेघा अस्पतालमा एक कोरोना संक्रमितको निधन


२७ भाद्र २०७७, शनिबार  

0
Shares


२७ भदौं ०७७, ललितपुर । शुक्रबारदेखि ललितपुरको धोविघाटमा अवस्थित मेगा अस्पतालमा उपचार गराई रहेका भक्तपुर स्थायी घर भएका ३८ बर्षिय एक कोरोना संक्रमितको शनिबार विहान निधन भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले अस्पताल श्रोतलाई उदृत गर्दै विहान ७ बजेर ४० मिनेट जाँदा उनको निधन भएको बताएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।