१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बूढानीलकण्ठमा टोल फ्री नम्बर सञ्चालन


१९ आश्विन २०७७, सोमबार  

0
Shares


१९ असोज ०७७, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
टोल फ्री नं १६६००१०००३२ सञ्चालनमा ल्याएको हुँदा सम्पूर्ण नगरवासीलाई उक्त नम्बरंमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ३७ बजे