११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णमा चोरी, झण्डै २० लाख लुटियो


४ मंसिर २०७७, बिहिबार  

0
Shares


४ मङ्सिर ०७७,काठमाडौं, शिवपुरी । गोकणेश्वर नगरपालिका ८ शिवपुरी बस्ने ३९ वर्षीया खड्क कुमारी मगरको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब १९ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  २ : ३९ बजे