११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको चाल्नाखेलमा आगलागी


११ मंसिर २०७७, बिहिबार  

0
Shares


११ मङ्सिर ०७७, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेल टल्पी डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका ३ घर भएका निर कुमार पुरीको कुखुरा पाल्ने टहरामा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १२ : ३८ बजे