८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीको च्याउडाँडामा चोरी


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२३ मंसिर ०७७,सुनाकोठी, ललितपुर । ललितपुर महानगरपालिका २६ सुनाकोठी च्याउडाँडा बस्ने दिक्षा कुँवरको घरबाट नगद १ लाख ३५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ३ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ०० बजे