८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ५ वटा पसलमा चोर पस्यो, लाखौं लुट्यो


२४ मंसिर २०७७, बुधबार  

0
Shares


२४ मङ्सिर ०७७, चागुनारायण भक्तपुर । चाँगुनारायण नगरपालिकाख ४ खनाल चोकस्थित ट्रष्टले बनाएको घरको दोस्रो तलामा रहेका ५ वटा सटरबाट करिब २ लाख ७२ हजार २ सय ७० रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
त्यस तलाको मूल ढोकाको ताला फुटाई सोही ठाउँ बस्ने खड्क बहादुर विक समेत ५ जनाले संचालन गरेको सुन पसल, विद्युतीय सामग्री, व्यूटिपार्लर, खाजा घर, सैलुन समेतको ताला फोडेर उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : ५० बजे