१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ग्वार्कोको गेष्ट हाउस लगेर महिलालाई जर्वजस्ती गर्ने पक्राउ


१९ पुस २०७७, आइतबार  

0
Shares


१९ पुस ०७७,ग्वार्को ललितपुर । २७ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा दुई युवाहरु पक्राउ परेका छन् । काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिनालगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका १७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जना युवाले जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

यो घटनाबारे खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही लुम्बिनी गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।