११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमतीको पुलमुनी भेटियो नवजात शिशुको शव


२६ पुस २०७७, आइतबार  

0
Shares

प्रतिकात्मक तस्बिर

२६ पुस ०७७, काठमाडौं । बागमती पुलमुनी नवजात शिशुको शव फेला परेको छ । महानगरीय प्रहरी वृत गौशालाका अनुसार शिशु जन्मिएको दुई तीन दिन मात्रै भएको जस्तो देखिएको छ । ‘पानीमा फ्याकेको अवस्थामा शव भेटिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : ४७ बजे