३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर पलासेमा जेसिबिबाट १६ थान ब्याट्री चोरी



२२ चैत ०७७, भक्तपुर । सूर्यबिनायक नगरपालिका ९ पलासेबाट एक जेसिविबाट व्यष्ट्रि चोरी भएको छ । करिब ६ लाख रूपैयाँ मूल्य बराबरको ८ वटा जेसिबिको १६ वटा ब्याट्री गएराति चोरी भएको हो । जग्गा प्लानिङ गर्न संचालनमा रहेको जेसिबि पार्किङ गरी राखेको अवस्थामा यो ब्याट्री चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।