११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जैसीदेवलमा आगलागी, सुनका गहना जलेर नष्ट




२२ चैत ०७७,काठमाडौं । काठमाडौं महानगरपालिका २० जैसिदेवल डेरामा आइतबार विहान आगलागी भएको छ । विद्युत सर्ट भई आगो फैलिएको प्रहरीले जानकारी दिएको छ ।
आगो एक घरमा बस्ने सिन्धुली दुधौली नगरपालिका ६ घर भएकी श्याम कुमारी चौधरीको कोठाबाट फेलिएको थियो
आगलागीपछि सोही घर बस्ने संगिता मगरको कोठामा समेत फैलिएर सुनचाँदीका गहना, लत्ताकपडा र भाँडावर्तन जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएका प्रहरीको भनाई छ ।
स्थानीयबासीको सहयोगमा यहाँको आगलागी नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ५५ बजे