११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको पिपलबोटमा चोरी




२३ चैत ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ४ लोसार पिपलबोटको एक कार्यालयमा चोरी भएको छ । प्रहरीका अनुसार पिपलबोटस्थित सगरमाथा ल्याण्ड डेभलपमेन्ट प्राईभेट लिमिटेडको कार्यालयबाट १ थान ल्याप्टप, १ थान सिसिटिभिको हार्ड डिक्स, २ थान सुनका सिक्का र करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न बिदेशी मुद्रा आइतबार बिहान चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : १३ बजे