१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नमोबुद्धमा ट्याक्सी दुर्घटना, एकको मृत्यु




२९ चैत ०७७, नमोबुद्ध काभ्रे । नमोबुद्ध नगरपालिका २ बुच्चाकोटस्थित सडकमा ना.५ त ६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय झलक विकको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ०९ बजे