१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीको नयाँ बानेश्वरमा दिउँसै चोरी



©lalitpurkhabar.com\shyam phuyal

३ वैशाख ०७७, काठमाडौं । काठमाडौंको मुटु नयााबानेश्वरमा दिउँसै लाखौ बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १० नयाँबानेश्वर नयाँमार्ग डेरा गरी बस्ने ईलाम, ईलाम नगरपालिका ७ घर भएकी ३५ वर्षीया संगिता राईको कोठाबाट चोरी भएको हो । राईको कोठाबाट करिब १२ लाख ६१ हजार ९ सय ५० रुपैयाँ मूल्य बराबरको सुनका विभिन्न गहना बिहीबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
चोरीमा संलग्न अहिले फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ५८ बजे