१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमती गाँउपालिकामा आगलागी २ वटा घर जल्यो




४ बैशाख ०७७,मकवानपुर । मकवानपुरको बागमती गाउँपालिक ६ लिती खोला बस्ने जित बहादुर दर्लामी मगरको घरमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार यस आगो फैलिएर यही ठाउँ बस्ने रित बहादुर दर्लामी मगरको घरमा समेत आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : १६ बजे