१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको भकुण्डेमा ढुंगा लोड गर्ने युवकलाई स्काइभेटरले ठक्कर दिएपछि मृत्यु



फाइल तस्विर

५ वैशाख ०७७,काभ्रे । काभ्रेको भकुण्डेमा स्काईभेटरको ठक्करबाट उक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नमोबुद्ध नगरपालिका ७ स्थित भकुण्डेबाट दाप्चा जाने भित्री सडकको खोलाको साईडमा ढुङगा लोड गर्ने क्रममा ती युवकको मृत्यु भएको हो । स्काईभेटरको ठक्करबाट यसै नगरपालिकाको साईडमा काम गर्ने नमोबुद्ध नगरपालिका ७ बस्ने ३३ वर्षीय प्रकाश खनालको शनिबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । स्काईभेटर अपरेटरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।