१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशीमा केसी मृत फेला



©copyright : phuyal phuyal\lalitpurkhabar.com

७ वैशाख ०७७,ललितपुर । ललितपुरको झरुवाराशीमा एक स्थानीय मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदाबारी नगरपालिका १३ झरुवारासी बस्ने ५० वर्षीय राजाराम केसीका आफ्नै दाइ रोविट केसी घर नजिक मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : ४६ बजे