१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा खुर्पाले हानेर घाइते बनाएको आरोपमा पक्राउ



©lalitpurkhabar.com by shyam phuyal

८ वैशाख ०७८, पाँचखाल । पाँचखाल नगरपालिका १२ शेरा बस्ने ३७ वर्षीय कृष्ण दनुवारलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षिय कान्छा दनुवारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
कान्छाले कृष्णलाई धारिलो हतियार खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालुवाबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कृष्णको धुलीखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले बताउको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पहरीको भनाई छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ९ : २६ बजे