१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरमा चोरी




९ वैशाख ०७८, इमाडोल । महालक्ष्मी नगरपालिका १७ सीयु नगरटोल बस्ने कल्याणी देवी झाको घरबाट १ थान मोबाइल, सुनका बिभिन्न गहना र नगद ६० हजार रुपैयाँ समेत गरी करिब ४ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले अनुसनधान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ९ : ५४ बजे