३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


वैशाखमै देखियो सुन्दर हिमाल (तस्विरहरु)



पोखरा महानगरपालिका १७ डयामसाइडबाट शनिबार देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया । तस्वीरः राधिका कँडेल\रासस

भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार देखिएकोको काठमाडौ उपत्यका र मनास्लु हिमाल ।। तस्बिर : रोशन सापकोटा\रासस

तनहुँको शुक्लागण्डकीबाट देखिएको माछापुच्छ्र«े हिमाल । तस्वीर : कृष्ण न्यौपाने\रासस

बेँसीशहर नगरपालिका ८ बाट शुक्रबार बिहान देखिएको लमजुङ हिमाल । तस्बिरः जनक श्रेष्ठ\रासस

हिमालको दृश्य । तस्वीर : रत्न श्रेष्ठ\रासस

भक्तपुरको ध्याम्पेडाँडाबाट देखिएको हिमश्रृखला र काठमाडौ उपत्यका । तस्बिर : रोशन सापकोटा\रासस

ध्याम्पेडाँडाबाट देखिएको गणेश हिमाल र काठमाडौ उपत्यका । तस्बिर : रोशन सापकोटा\रासस

म्याग्दीको धवलागिरि गाउँपालिका ७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल । तस्बिर : कमल खत्री\रासस

भक्तपुरको ध्याम्पेडाँडाबाट देखिएको हिमाल र भक्तपुर शहर। तस्बिर स् रोशन सापकोटा्रासस

११ वैशाख ०७८, काठमाडौं । लामो समयसम्म बसेको हुस्सु तुवालोपछि आकाश खुलेको छ । उत्तरतर्फ हिमाल टलक्कै टल्केको छ ।
धेरै समय नेपाली आकाश धुमिल थियो । यही मौसमले धेरैको सवास्थ्य पनि विग्रियो । मौसमविद्हरुले अत्यावश्यक कामबाहेक घर बाहिर निस्किनु खतरनाक रहेको चेतावनी पनि दिए । त्यस लगत्तै परेको निरन्तरको झरिले यो मौसम खुलेको हो ।
देशका केही भूभागमा यो बैशाखमा हिउ समेत प¥यो । असिना पानीले केही किसानलाई क्षति पनि पुग्यो । यही सन्र्दभमा बैशाखमा हिमाल खुलेको केही दुर्लभ दृश्य ः

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।