१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीको नहरमा युवक मृत फेला



©copyright : phuyal phuyal\lalitpurkhabar.com

११ वैशाख ०७८, गोदावरी । ललितपुरको गोदावरीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका ३ गोदावरी बस्ने ३२ वर्षीय राजेश घले मगर गोदावरी नहरस्थित पाटीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : २४ बजे