१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोटेश्वरको फर्निचर उद्योगमा आगलागी



फाइल तस्बिर

१५ वैशाख ०७८, काठमाडौं । काठमाडौं कोटेश्वरमा एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

कोटेश्वरको झोलुंगे पुल नजिक हिरा महर्जनको फर्निचर उद्योगमा मंगलबारराति आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

आगोले नजिकका केही घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बिजुली सट भएर आगलागी भएको अनुमान छ । आगो दमकलको सहयोगमा गएराति १२ बजे निभाइएको थियो ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ४३ बजे