१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं कोटेश्वरमा भिषण आगलागी



फाइल तस्विर

१५ वैशाख ०७८, कोटेश्वर । काठमाडौंको कोटेश्वरमा मंगलबार राती भिषण आगलागी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको हो । यो आगो फैलिएर नजिकै रहेका तेज बहादुर कार्कीको घरमा रहेको फर्निचर पसल, अष्टमान महर्जन तथा रमेश गौतमको घरमा समेत आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ०७ बजे