२० वैशाख ०७८, ललितपुर । काठमाडौं उपत्यकामा २ हजार ९२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा २२२ , ललितपुरमा ५२२ र काठमाडौंमा २०२२ जना गरी २९२२ संक्रमित थपिएका छन्।
स्थानीय समाचार
२० बैशाख २०७८, सोमबार
२० वैशाख ०७८, ललितपुर । काठमाडौं उपत्यकामा २ हजार ९२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा २२२ , ललितपुरमा ५२२ र काठमाडौंमा २०२२ जना गरी २९२२ संक्रमित थपिएका छन्।
प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार ५ : ५९ बजे
प्रतिक्रिया