१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका सिडिओलाई कोरोना संक्रमण




२१ वैशाख ०७८, ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनी अहिले आफ्नै निवासको आइसोलेसनमा बसिरहेका छन् ।
सामान्य खोकी लागेर पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो ।
मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्न लागेको छ।

निषेधाज्ञा एक साता लम्ब्याउन प्रजिअहरू बैठक बस्न लागेका हुन्। बैठकमा ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ०४ बजे