१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बूढानीलकण्ठमा एकान्तबास तयार




२४ वेशाख ०७८, बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शय्याको एकान्तबास(आइसोलेशन) सञ्चालनमा आएको छ । यो स्कूलमा कोरोनाको प्रथम लहरमा पनि एकान्तबास स्थलको सञ्चालन गरिएको थियो ।
बूढानीलकण्ठ १० स्थित डिठ्ठाचौर, बालुवाखानी (निर्माणाधीन नगर अस्पताल परिसर) मा पनि १५ शय्याको एकान्तबास सञ्चालन गरिँदै छ जुन आइतबारदेखि सञ्चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : १० बजे