१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको फुटुङमा करेन्ट लागेर महिलाको मृत्यु




२७ वैशाख ०७८, काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका ७ फुटुङ्ग बस्ने बाग्लुङ तमानखोला गाउँपालिका ६ घर भएकी ३२ वर्षीया गिता छन्त्यालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ग्रिनिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ११ बजे