१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुन्दरीजलमा एक पुरुष मृत अवस्थामा फेला



२८ वैशाख ०७८, काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका २ सुन्दरीजलमा एक पुरुष फेला परेका छन् ।
सुन्दरीजलमा डेरा गरी बस्ने उदयपुर चिलाउने गाउँपालिका २ घर भएका ४० वर्षीय सन्तोष शिवा सोही ठाउँस्थित चौरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं सानोभ¥याङ डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका ११ घर भएका ४८ वर्षीय आईते तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
तारकेश्वर नगरपालिका ५ लोलाङ्ग हाईटसस्थित पाथीभरा अटोवर्कसपमा काम गर्ने उनी मर्मतको लागि राखिएको बसको क्याविनमा मृत फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १५ बजे