२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं नयाँबजारमा एक पुरुष मृत अवस्थामा फेला




२ जेठ ०७८, नयाँबजार काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजार फलफुल चोक डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका २ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।