१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपति नजिक एक महिला मृत अवस्थामा फेला




१० जेठ ०७८, काठमाडौं । काठमाडौंको पशुपति मन्दिरनजिकै एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित किरातेश्वर मन्दिर नजिक अहिलेसम्म नाम, थर, वतन नखुलकी अन्दाजी ४६ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । उनका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।