१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ३६४ सहित उपत्यकामा थप २३७६ जना कोरोना संक्रमित



१३ जेठ ०७८, काठमाडौं । ललितपुरमा ३६४ सहित उपत्यकामा थप दुई हजार ३७६ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ७३८ रहेका छन्। यस्तै, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।