७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायिका सुस्मिता, हिदम र तेजको आवाजमा ‘सेम निबा छामे’




१६ जेठ ०७९,काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत सार्वजनिक भएको छ । यस गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् भने गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र तेज राज तामाङको आवाज रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : ३५ बजे