१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं कालिमाटीमा परिवारमा झगडा, श्रीमतीको मृत्यु



©lalitpurkhabar.comshayam phuyal

१५ जेठ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १३ कालीमाटी बस्ने २२ वर्षीया कुशुम श्रेष्ठको कुटपिटबाट शुक्रबार राति मृत्यु भएको छ ।
उनका पति यसै ठाउँ बस्ने सिन्धुपाल्चोक तौथली घर भएका २६ वर्षीय अजय श्रेष्ठले कुटपिट गर्दा गम्भीर घाइते भएकी कुशुमको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अजयलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।