२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउनेबारे भोलि निर्णय



१८ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउनेबारे भोलि (बुधबार) निर्णय हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रावधान फेरबदल गर्नुपर्ने भएकाले आज निर्णय नगरेको जानकारी दिए ।

पराजुलीले निषेधाज्ञाको अवधी सकिन अझै दुईदिन बाँकी रहेकाले प्रावधान खुकुलो बनाउने सम्बन्धमा भोलि निर्णय गरिने बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ७ : २३ बजे