१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नख्ख‍ु कारागारमा चार सय जनाले लगाए कोरोनाविरुद्धको खोप



फाइल तस्बिर नक्खु कारागार

१९ जेठ ०७८, ललितपुर । नख्ख‍ु कारागार कार्यालयमा मंगलबार करिव चार सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कारागारमा रहेका बन्दीहरु र त्यहाँ कार्यरत सुरक्षाकर्मी तथा कर्मचारी गरी ३८४ जनाले चिनिया खोप भेरोसेल लगाएको नख्खु कारागारका प्रमुख जेलर चिरन्जीवि गिरीले मध्यान्हलाई जानकारी दिए ।,

खोप लगाउनेहरु मध्यो कतिपयले पहिलो डोज र केहिले दोश्रो डोज खोप लगाएका थिए । त्यहाँ रहेका एक विदेशी बन्दीले भने खोप लगाउन नचाहेको बताइएको छ । नख्खु कारागारमा ८ जना कोरोना संक्रमित छन् भने एक जनाको संक्रमण निको भैसकेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।