२१ जेठ ०७८, काठमाडौं । ललितपुरमा थप २९९ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा थप २९९ जना काेराेना संक्रमित थपिएका हुन् ।
यस्तै नेपालमा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा थप ६ हजार ६ सय ५३ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा एक सय १ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ रहेको छ ।
मन्त्रालयका अनुसार ७ सय ५५ जना क्वारेन्टाइनमा रहेका छन् । गत
प्रतिक्रिया