१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भत्तपुरको सूर्यविनायकमा ट्याक्टरबाट लडेर युवकको मृत्यु



फाइल तस्बिर

२५ जेठ ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिका ५ चुनदेबीस्थित सडकमा ना.४ त ५८२९ नम्बरको ट्याक्टरबाट लडेर यसै ठाँउमा बस्ने खोटाङ जन्तेढुंगा घर भएका २० वर्षीय साईमान बिष्टको मंगलबार बिहान मृत्यु भएको छ ।
प्रहरीका अनुसार ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।